SATAKO SAHITYA
मुक्तक-१
-भूपी शेरचन
प्रत्येक पहेँलो धातुलाई सूनको गजुर भन्न मन लाग्छ
प्रत्येक रङीन चरालाई बनको मजुर भन्न मन लाग्छ
चाकडी गर्दा गर्दा यस्तो बानी परिसक्यो अब ता
बाटामा कुनै गधालाई देखे पनि हजुर भन्न मन लाग्छ
Newer Post
Older Post
Home
गएको अगष्ट देखि साताको साहित्य ब्लगबाट वेभ साइटमा रुपान्तरण भएको छ । कृपया हामीलाई www.satakosahitya.com मा पढ्नु होला ।
ईमेल: satakosahitya@gmail.com