मुक्तक-२




-किशोर पहाडी

थाहा छैन संसारमा अब फेरी टेक्छु कि टेक्दिन
कलमहरुलाई ब्युँताएर शब्दहरु लेख्छु कि लेख्दिन
पल्टाउँछु मसान्तमै क्यालेन्डरको पातो अर्को महिनाको
तर थाहा छैन भोलिको दिन म देख्छु कि देख्दिन